Tuesday, November 22, 2022

क्षेत्र नं.१० प्रतिनिधिसभामा रुखको अग्रता कायमै, घण्टी पछ्याउँदै

 क्षेत्र नं.१० प्रतिनिधिसभामा रुखको अग्रता कायमै, घण्टी पछ्याउँदै



काठमाडौं क्षेत्र नं. १० कीर्तिपुर न.पा. वडा नं. १ देखि ६ सम्म १४१७७ मत गणना गर्दा रुखको अग्रता कायमै निकटतम प्रतिद्वन्ति घण्टी भन्दा १०९९ र सूर्य भन्दा १५६० मतको अग्रता लिएको छ । तालिका हेर्नुहोस

                वडा न १-२        ३ - ४         ५ -६                    कूल मत

१.रुख १०८०    १३३८     १५६४      ३९८२

२.घण्टि ६८५     ११९३     १००५        २८८३

३.सूर्य ६७२ ६८०     १०७०         २४२२  

४.राप्रपा     १७० ५४९     ७५२         १४७१

५.माओ ४८५ ४४३    ३५०     १२७८


No comments:

Post a Comment