Monday, November 21, 2022

क्षेत्र नं.१० मा राजेन्द्र कुमार के.सि.को अग्रता कायमै

 क्षेत्र नं.१० मा राजेन्द्र कुमार के.सि.को अग्रता कायमै



काठमाडौं क्षेत्र नं.१० कीर्तिपुर न.पा. वडा नं.१ देखि ४ सम्मको ८४४७ मत गन्दा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सि.२४०८, 
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले १८७५ मत प्राप्त गरी पछ्याईरहेको छ । 
नेकपा एमालेका हिमेश के.सि.ले १३४८ मत, 
माओवादी केन्द्रका अन्जना विसन्खेले ९२७ मत 
राष्ट्रिय प्राजातन्त्र पार्टीका बलराम थापा ६८८ मत 
नेपाल मजदुर किसान पार्टी नारायण महर्जन २५०
हाम्रो नेपाली पार्टी इन्द्र बराल २० 
नेपाली कांग्रेस वि.पि सन्तप्रसाद श्रेष्ठ १४

No comments:

Post a Comment