Saturday, August 28, 2021

पाँगाको सापारु (गाईजात्रा) फोटोमा

पाँगाको सापारु (गाईजात्रा) फोटोमा 

                                 ब्रम्हाले अमृशाको कुचोले गाईको दूध छर्दै चोखो बनाउँदै जान्छ, विष्णुले शंख र महेश्वरले डमरु बजाउँदै जाने गर्दछ ।    ब्रम्हा विष्णु र महेशको रुपमा 

 कीर्तिपुर नगरपालिका वडा नं.५ र ८ रहेको पाँगाको हरेक सांस्कृतिक जात्रा पर्वमा आफ्नो छुट्टै पहिचान, रिती रिवाज छन । ती मध्ये सापारु जसलाई आजकल गाईजात्रा पनि भन्ने गरिन्छ । पाँगाको २०७८ सालको सापारु तिरकू लारकू फोटोमा प्रस्तुत

यसले कुति ल्हाः बोकेको हुन्छ ।


यसले तसला बोकेको हुन्छ
यसले डोको बोकेको हुन्छ ।




यसले धाकः बोकेको हुन्छ ।
पाँगामा आयोजकको घरबाट आफनो घरमा दिवंगत भएकाको स्मरणमा ३ जनालाई वसः घाकेगु भनेर नौवटा लुगा र नौवटा सारी लगाएर पठाइन्छ । यी ३ जना स्व.गोविन्द महर्जनको लागि आएका हुन ।







यस वर्ष पाँगामा कोरोनाका कारणले गर्दा अरु वर्षभन्दा धेरै झण्डै डबल मानिसहरुको निधन भएका छन । ७४ जना निधन भएकोमा आयोजकलाई छाडेर ४७ परिवारले वसः घाका पठाएको छ ।



































































No comments:

Post a Comment