Saturday, July 17, 2021

दुई वर्ष पहिले र अहिले कीर्तिपुरको तरकारी बजार

 दुई वर्ष पहिले र अहिले कीर्तिपुरको तरकारी बजार 

                                            Old  Photo no.1
                                           
                                             Old Photo No.2


विषादीरहित तरकारी खाऔं, स्वस्थ जीवन बिताऔं भन्ने नाराका साथ २०७६ श्रावण १ गते उदघाटन भएको थियो । आज २०७८ श्रावण २ गतेसम्म आइपुग्दा यस्तो हालत भएको छ ।


                                              Old photo no.3


                                       Photo no. 4


Old Photo No.5

कीर्तिपुर हनुमानघाट चिखुमा आजदेखि कीर्तिपुर स्थानीय उत्पादन तथा कृषि बजारको उद्घाटन भएको छ । कीर्तिपुर न।पा।का उपमेयर सरस्वती खडकाज्यूले तरकारी बजारको ताला खोलेर उद्घाटन गर्नु भएको थियो । उहाँका अनुसार यस तरकारी बजारमा कालीमाटी तरकारी बजारको विषादीयुक्त तरकारी बेच्न नदिने । कीर्तिपुरका वास्तविक कृषक समूहमा आवद्धहरुको तरकारी मात्र बेच्न दिइने जानकारी दिनुभयो ।


चीखु टाउनप्लानिंगस्थित तरकारी बजार अहिले सुपर मार्केटतिर लम्कँदै । किसानको हातबाट व्यापारीको हातमा पुगेको छ । Photo no.1 


चीखु टाउनप्लानिंगस्थित तरकारी बजार अहिले सुपर मार्केटतिर लम्कँदै । किसानको हातबाट व्यापारीको हातमा पुगेको छ । Photo No. 2


चीखु टाउनप्लानिंगस्थित तरकारी बजार अहिले सुपर मार्केटतिर लम्कँदै । किसानको हातबाट व्यापारीको हातमा पुगेको छ । Photo no.3


चीखु टाउनप्लानिंगस्थित तरकारी बजार अहिले सुपर मार्केटतिर लम्कँदै । किसानको हातबाट व्यापारीको हातमा पुगेको छ । Photo no.4



यस्तो धुमधाम किसिमले उदघाटन गरी संचालनमा आएको तरकारी बजार अहिले सुनसान छ । सामुहिक संचालन होइन, एक जना व्यक्तिलाई सुपर मार्केट खोल्न भाडामा दिएको भन्ने खबर प्राप्त भएको छ ।


अहिले असली किसान तहरा बाहिर खुल्ला ठाउँमा बसेर तरकारी बेच्दैछन ।

अहिले असली किसान तहरा बाहिर खुल्ला ठाउँमा बसेर तरकारी बेच्दैछन ।

कीर्तिपुर स्थानीय उत्पादन तथा कृषि बजार संस्थाको हातमा अब तरकारी बजारको व्यवस्थापन खोसी सकेको छ । अब यसको जवाफ कसले दिने हो ? वडाध्यक्षको के भनाई छ जनता जान्न चाहन्छन्




No comments:

Post a Comment