Wednesday, January 16, 2013

नेवाः स्वायत्त राज्य घोषणादेखि नेवाः एकता दिवस सम्म फोटो विशेष


नेवाः स्वायत्त राज्य घोषणादेखि नेवाः एकता दिवस सम्म फोटो विशेष


१) नेपाल संवत् ११३० पोहेलाथ्व नवःमिको दिनमा राष्ट्रिय रंगशालामा लाखौं नेवार समुदायको सहभागीतामा जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गर्दै


२) सोही दिन राष्ट्रिय रंगशालामा नेवाः स्वायत्त राज्यको झण्डा फरफराउदै नेवार समुदाय


३) नेपाल संवत ११३२ पोहेलाथ्व नवःमिको दिनमा खुल्लामञ्चमा आयोजना गरेको नेवाः एकता दिवस

नेपाल संवत् ११३० पोहेलाथ्व नवःमिको दिनमा राष्ट्रिय रंगशालामा नेवाः स्वायत्त राज्य घोषणा गरेको थियो भने त्यसपछि पहिलो पटक ललितरको पुल्चोकमा नेवाः एकता दिवस मनाइएको थियो । 

त्यसै गरि नेपाल संवत् ११३२ पोहेलाथ्व नवःमिको दिनमा काठमाण्डौंको खुल्लामञ्चमा दोस्रो नेवाः एकता दिवस मनाइएको थियो । यस पाली तेस्रो नेवाः एकता दिवस आउदो नेपाल संवत् ११३३ पोहेलाथ्व नवःमि माघ ७ गते आइतवार कीर्तिपुरको तःगःवपि/नगाउँ दोवाटोमा मनाउने भब्य रुपमा तयरी भइरहेको छ । 

No comments:

Post a Comment