Thursday, January 3, 2013

हार्दिक बधाइ

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

हार्दिक बधाइ





नवौं ज्यापु दिवसको उपलक्ष्यमा यस कीर्तिपुर सन्देशका शुभचिन्तक एवं सहयोगी पाँगा निवासी राजभाई जकःमिलाई ज्यापु विशेष सम्मान,  जनसेवा उच्च माविका प्राचार्य नन्दकुमारी महर्जनलाई ज्यापु सरस्वती पदक र शर्मिला सुवाललाई पत्रकार प्रतिभा पदक वाट सम्मानित भएकोमा उहाँहरू तिनैजनालाई हार्दिक बधाई दिंदै उहाँहरूको उत्तरोतर प्रगतिको कामना गर्दछौं ।

कीर्तिपुर सन्देश साप्ताहिक परिवार
निखासी टोल, नयाँबजार कीर्तिपुर–३

No comments:

Post a Comment