Thursday, September 2, 2021

मन्दः फल्चाको रक्तदान कार्यक्रम सम्पन्न

 मन्दः फल्चाको रक्तदान कार्यक्रम सम्पन्न 



कीर्तिपुर सन्देश साप्ताहिक

कीर्तिपुरको अमल्सि स्थित मन्दः फल्चा अमल्सि खलः कीर्तिपुरको आयोजनामा गत भाद्र १२ गते शनिवार मन्दः फल्चाकै प्रांगणमा चौथो पटकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, समाजसेवी  श्रीराम महर्जनले खलःका अध्यक्ष शोभा महर्जन, सदस्य विनम शोभा महर्जन, सन्तु डंगोल लाई रगत राख्ने खाली थैली प्रदान गरी रक्तदान कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।



विहान १० बजेदेखि सुरु भई ३ बजे सकिएको थियो । प्रमुख अतिथि रमेश महर्जन, श्रीराम महर्जन, राममान सिंह वडा नं.९ का अध्यक्ष गंगाराम महर्जन, खलःका अध्यक्ष शोभा महर्जनले रक्तदाताहरुलाई क्रमशः प्रशंसा–पत्र र टि सर्ट प्रदान गर्नु भएको थियो । 




सो रक्तदानको कार्यक्रममा पुरुष ५७ र महिला १५ गरि जम्मा ७२ जनाले रक्तदान  गरेको खलःका संयोजक रामभक्त महर्जनले जानकारी दिनु भयो । उक्त रक्तदान कार्यक्रमलाई सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेका छन ।







१. रामचन्द्र सुवेदी –६०००/

२.देय् धुकू बहुउदेश्यीय सहकारी सं.लि. रु. ५०००/ 

३. श्रीराम महर्जन— रु.५०००/ 

४. गोविन्द महर्जन– ३०००/ 

५.कीर्ति कुञ्ज सहकारी रु.२०००/ 

६. इन्द्रमान महर्जन— १५००/ 

७. दुर्गालाल शाही— १५००.

८. कविर कुमार महर्जन— १५००/

 ९. राम महर्जन — १०५०/

१०. बच्चुराम श्रेष्ठ १०००/ 

११. रेणुलाल महर्जन— १०००/ 

१२. लक्ष्मी ब. मानन्धर— १०००/ 

१३. प्रकाश महर्जन— १०००/

१४. केशव शाक्य — १०००/

१५. हिरा शाही—१०००/

१६.अर्जुन नेपाःमि— १०००/ 

१७. अमिको जापान भाषा– १०००/

१८. महेश श्रेष्ठ—१०००/

१९. तुल्सी ढकाल—५००/ 

२०. निक्सन महर्जन—५००/ 

२१. सत्तुराम सिंह— ५००/

२२. मां बसुन्धरा ज्वेलर्स —५००/

२३.जनक महर्जन—५००/

२४. पानवति मानन्धर—५००/ 

२५. कृष्ण प्रसाद सापकोटा—५००/

२६. महेन्द्र महर्जन—१००/ 

२७.शिला इन्टरप्राइजेजबाट १५० वटा फ्रुटी 

२८. ध्रुब मेडिकलबाट बोटल पानी, ग्लुकोज, जीवन जल 

सहयोग गरेको थियो । 


No comments:

Post a Comment