Saturday, September 7, 2013

नगां ज्ञानमालाको १६ औं वार्षिक सभा हुने

अंक १०९ ने. सं. ११३३ गुंलागा चतुर्दर्शी बुधवाः २०७० भाद्र १९ गते बुधवार Sep -4 2013
 
नगां ज्ञानमालाको १६ औं वार्षिक सभा हुने

विगत १६ वर्षदेखि बुद्ध धर्म र समाजसेवामा समर्पित रहँदै विभिन्न गतिविधि गर्दै आइरहेको नगां ज्ञानमाला भजन खलःले आउने भाद्र २२ गते सनिवार सोह्रौं वार्षिक कार्यक्रम गरिने भएको छ ।

नगाउँमा हुने उक्त कार्यक्रममा दिनको १२ बजेदेखि ज्ञानमाला भजनको आयोजनाको साथै जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको हिरा डंगोलले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment