Wednesday, June 26, 2013

पद्मकाष्ठपुर बचतमा नयाँ नेतृत्व

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते बुधवार May 22, 2013

 पद्मकाष्ठपुर बचतमा नयाँ नेतृत्व

गत जेठ ४ गते हिलटाउन स्कुलको प्रांगणमा भएको पद्मकाष्ठपुर बचत तथा ऋण सहकारी लि.को पाचौं साधारण सभा सम्पन्न भयो । उक्र साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । जसअनुसार अध्यक्ष–राजकुमार माली, उपाध्यक्ष विष्णु महर्जन, सचिव बाल कृष्ण मानन्धर, कोषाध्यक्ष ज्ञान सुन्दर महर्जन, सदस्यहरूमा त्राय मान महर्जन, बाबुराजा महर्जन, देब रत्न महर्जन, पान भाइ पोडे, हरिवहादुर महर्जन । त्यस्तै राजेन्द्र महर्जनको संयोजकत्वमा सदस्यहरूमा लक्ष्मी कुमार महर्जन र बंशलाल महर्जन रहेको  लेखा समिति पनि निर्वाचित   गरेको छ ।

No comments:

Post a Comment