Saturday, May 18, 2013

पत्रकार शाक्यलाई पितृ शोक

पत्रकार शाक्यलाई पितृ शोक

नेवाः पत्रकारहरुको साझा राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय उपाध्यक्ष राज्यलक्ष्मी शाक्यको पिता पाँगा सिकुछेँ निवासी कृष्णवहादुर महर्जन रहनु भएन । 

स्व.कृष्णवहादुर महर्जन गत आइतवार आफ्नै घरमा बेहोस भएपछि औषधोपचार गर्न त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको थियो भने सोमवार दिउँसो निधन भएको थियो । 

६८ वर्षको उमेरका महर्जनको हिजो नै कीर्तिपुर भाजंगालस्थित पाँगालीहरूको दीपमा अन्त्येष्टि गरिएको थियो । स्वर्गिय महर्जनको पत्नी, एक छोरा र दुईजना छोरी छन ।

No comments:

Post a Comment