Saturday, May 4, 2013

कीर्तिपुर सहकारी समन्वय समितिको चियापान

कीर्तिपुर सहकारी समन्वय समितिको चियापान

कीर्तिपुर नगर क्षेत्रमा संचालित सहकारीहरू बीच समन्वय गरी एक आपसमा सूचना आदान प्रदान गर्न बनाइएको साझा समिति कीर्तिपुर नगर सहकारी समन्वय समितिले नयाँ वर्ष २०७० को शुभकामना आदान प्रदान गर्न यही बैशाख २८ गते शनिवार नयाँबजारस्थित कृष्ण क्याटरिङ्ग हलमा चियापानको आयोजना गरिएको छ ।

कीर्तिपुरमा रहेका सहकारी संस्थाहरू वीच भाइचारा सम्बन्ध विस्तार गर्नको लागि यो चियापान गर्न लागेको कुरा समितिका अध्यक्ष कीपू वचतका सिद्धिकुमार मानन्धरले बताउनु भएको छ । 

उक्त कार्यक्रमको बारे विस्तृत जानकारी दिन बैशाख २० गते शुक्रवार साँझ ५ बजे  कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थामा पत्रकार सम्मेलन गर्ने भएको छ ।

No comments:

Post a Comment