Thursday, January 10, 2013

कीर्तिपुरका युवाहरूद्वारा धिनाच्वमा सरसफाई

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

कीर्तिपुरका युवाहरूद्वारा धिनाच्वमा सरसफाई

कीर्तिपुर क्षेत्रबाट धिनाच्वमा रहेको बौद्ध स्तुपा पहिले राम्ररी देखिन्थ्यो तर अहिले आएर सो स्तुपा नदेखिने भएकोले कीर्तिपुरका युवाहरू रामजन महर्जन, हरिगोपाल महर्जन, उज्ज्वल महर्जन, हरिशरण महर्जन, दुर्गालाल शाही, बुद्धरत्न माली र राजु श्रेष्ठ गत पुस २१ गते शनिवार धिनाच्वमा पुगी स्तुपाको वरपर रहेका झारपात हटाई सरसफाई गरिए । उक्त स्तुपा पनि मैलो भएकोले सेतो रंगले रंगरोगन गरी बौद्ध झण्डा पनि फहराएर आएको रामजन महर्जनले कीर्तिपुर सन्देशलाई बताउनु भयो ।

No comments:

Post a Comment