Friday, January 25, 2013

योग्यता परीक्षा –२०६९ मा सहभागी विद्यार्थी संख्या

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

योग्यता परीक्षा –२०६९ मा सहभागी विद्यार्थी संख्या

२०६९ सालको एस एल सी  परीक्षाको लागि गत माघ ४ गतेदेखि कक्षा १०को योग्यता परीक्षा (टेस्ट परीक्षा) सुरु भएको छ । उक्त परीक्षामा कीर्तिपुर क्षेत्रका कुन विद्यालयबाट कति जना परीक्षार्थी सामेल भएका छन सो को विवरण यस प्रकार छन ।

१. सामुदायीक विद्यालय तर्फ – 
१. जनसेवा उच्च मा.वि. –५२, 
२.मंगल उच्च मा.वि.–४० 
३. बालकुमारी मा.वि.–२६ 
४. आदिनाथ मा.वि.–२४ 
५.बाघ भैरब मा.वि.–२४ 
६. कीर्तिपुर मा.वि.–२३, 
७. विश्व रा.मा.वि. –१८, 
८. वैष्णवी मा.वि.– ११, 
९. गोरखनाथ मा.वि.– १०. 
जम्मा २२८ जना 

२. शैक्षिक गुठी (पेट्सान) तर्फ 
१.राराहिल स्कुल— ६२, 
२. हिलटाउन स्कुल–४०, 
३. पाँगा मा.वि.–३९, 
४. एपीएफ स्कुल– २५, 
५.सल्यानथान मा.वि.– १० 
जम्मा १७६ जना ।

३. नीजि तथा आवासीय विद्यालय (प्याब्सन) 
१. पुष्प सदन आ.मा.वि.–१०९, 
२. लेबोरेटरी स्कुल – ६१, 
३. उज्ज्वल शिशु निकेतन– ५६, 
४. ग्रीन भिलेज फाउण्डेशन–४०, 
५.क्रियटीभ एकेडेमी–३३, 
६.कीर्ति सेकेण्डरी बोर्डिंग स्कुल–१८. 
७. शुभकामना एकेडेमी– १८. 
८. साउथ भ्याली स्कुल–१६, 
९. मेगस ईंगलीस स्कुल– १५. 
१०. कीर्तिपुर र्इंगलीस स्कुल–१४, 
११. बाघभैरव बोर्डिंग स्कुल–१२, 
१२. गोल्डेन रेज स्कुल–८, 
१३. ग्रीन भिलेज– ८ 
जम्मा ४०८ जना ।

कूल विद्यार्थी संख्या ८१२ जना

Click to read the magazine pdf




No comments:

Post a Comment