Tuesday, October 10, 2023

जनता समाजवादी पार्टी नेवाः संघ पुनर्गठन

 जनता समाजवादी पार्टी नेवाः संघ पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवाः संघ केन्द्रीय समिति पुनर्गठन भएको छ । असोज १५ गते सोमबार काठमाडौंको सामाखुसीमा रहेको नेपाः बैंक्वेटमा जसपा पार्टी काठमाडौं जिल्ला अध्यक्ष अजित पुतवारको सभापतित्वमा भएको 

थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि जसपाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

  उक्त कार्यक्रममा करिब २ दर्जनजति व्यक्तिहरुले जसपा पार्टी प्रवेश गरेका थिए । जसपाका केन्द्रिय सदस्यहरु डा.पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घःजु, शोभा बज्राचार्यले मन्तव्य राख्नु भएको थियो । सर्वसहमतिबाट निर्वाचित कार्यसमितिको घोषणा जसपा नेवाः संघको इन्जार्च शाक्य सुरेनले गर्नुभयो ।

  उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष सत्य नारायण डंगोल र निवर्तमान सहमहासचिव राजा

राम तन्डुकारले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनुभयो ।

उक्त कार्यक्रम श्रीजन श्रेष्ठ र रोजिना अवालेले संचालन गर्नु भएको थियो ।

कार्यसमिति यस प्रकार रहेका छन 

१.अध्यक्षः ज्ञानेन्द्र रत्न बज्राचार्य येँ, 

२.उपाध्यक्ष खगेन्द्र बहादुर जोशी –येँ, 

३.उपाध्यक्ष ः लक्ष्मी देवी श्रेष्ठ –थिमि, 

४.उपाध्यक्ष ः बेखामान अवाले–यल,

५.उपाध्यक्ष ः राजेश प्रसाद श्रेष्ठ–बाँके, 

६.उपाध्यक्ष ः प्रभात सागर सिंह प्रधान–सिराहा

७.महासचिव ः नजरराम महर्जन –किपू, 

८.सह–महासचिव ः सुरज महर्जन–येँ

९.छ्याञ्जे ः आशा रत्न डंगोल

१०.सचिव ः प्रफुल्ला श्रेष्ठ– येँ

११.सचिव ः ओम राज श्रेष्ठ–पर्सा, 

१२.कोषाध्यक्ष ः अञ्जु मल्ल– ओखलढुँगा   

१३.सहकोषाध्यक्ष ः शुष्मा शिख्राकार–येँ

सदस्यहरुमा  

१४.रुद्र प्रसाद देवभण्डारी– येँ,

१५.सरोज घःजु–थिमि 

१६.विद्या चित्रकार–येँ

१७.पद्यलाल श्रेष्ठ–थिमि 

१८सुदर्शन मुनकर्मी– ख्वप 

१९.सन्दिप महर्जन–येँ  

२०.सन्देश मुनिकार–येँ

२१.श्रीकृष्ण महर्जन (वडा नं.१३) येँ, 

२२.दिल कुमार श्रेष्ठ–तनहुँ

२३.अनुज जोशी–चितवन

२४.श्री प्रसाद श्रेष्ठ–भोजपुर

२५.बिजया मानन्धर–काभ्रे

२६.राजेन्द्र खड्गी–काभ्रे

२७.रबिन श्रेष्ठ–धादिङ्ग

२८.लक्ष्मण कुमार शाही, येँ

२९.रामकुमारी महर्जन–मच्छेगां

३०.संजीव शाक्य–येँ

३१.संगीता मल्ल–येँ

३२.सि.वि. बज्र–शिवेश बजाचार्य 

३३.श्रीकृष्ण महर्जन–येँ (वडा नं.१५), 

३४.राजशोभा शाक्य यल, 

३५.मनोजमान कर्माचार्य येँ, 

३६.सरल गोपाल महर्जन, किपू, 

३७.अजय देसार–वादे 

३८.दामोदर श्रेष्ठ —वादे

३९.विक्रम शाक्य–यल

४०.रबिन्द्र शाक्य–यल 

४१.ज्ञानु देवी श्रेष्ठ– चांगु नारायण

४२.राजेन्द्र हाडा–ख्वप

४३.अर्जुन श्रेष्ठ, सँक्व

४४.हिरालक्ष्मी श्रेष्ठ, येँ

४५.सुनिल बज्र बज्राचार्य–येँ


No comments:

Post a Comment