Monday, April 6, 2020

शिखरदीप बहुउद्देश्यीय सहकारीले राहत सामाग्री उपलब्ध गरायो ।

शिखरदीप बहुउद्देश्यीय सहकारीले राहत सामाग्री उपलब्ध गरायो 
सामाग्रीको लिस्ट बुझाउँदै शिखरदीपका मुख्य प्रबन्धक लिला नाथ गौतम, कीर्तिपुर शाखा प्रवन्धक रशना शाक्य, की.न.पा. वडा नं.९ का अध्यक्ष गंगाराम महर्जन, वडा नं.१ का अध्यक्ष हर्ष महर्जन, विपद व्यवस्थापन समितिका कृष्णभोला महर्जन


सामाग्री लोड गरिएको गाडी बुझाउँदै । उक्त गाडी सामाग्री गोदाम गरिएको ठाउँ नयाँबजारस्थित कभर्ड हलमा पु¥याउन लागेको 
शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था लि.ले सामाजिक उतरदायित्व वहन गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोकारणले देश पूर्णरुपमा लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरी खाने वर्गको लागि मार्का पर्न गएको अवस्थामा वडा नं. ९ मा अफिस भएको कारण वडा नं. ९ मार्फत सहयोग प्रदान गर्न निम्नलिखित सामानहरु उपलब्ध गराउनु भयो ।

शिखरदीप सहकारी सदस्यहरुको सुविधाको लागि भोलिदेखि दिनको ११ बजेदेखि १२ बजेसम्म खुल्ने जानकारी दिएको छ ।


मुख्य प्रवन्धक लिला नाथ गौतमका अनुसार
१.जीरा मसिनो चामल (२५ के.जी.को ६० बोरा
२.सन फलावर तेल १५० लिटर
३.मास दाल १०० केजी

No comments:

Post a Comment