Saturday, August 13, 2016

नेवाः समुदायको तर्फवाट राष्ट्रसंघमा ज्ञापन पत्र

नेवाः समुदायको तर्फवाट राष्ट्रसंघमा ज्ञापन पत्र 


मातृभाषा शिक्षा अधिकार नारा दिदै यसपाली २२ औं विश्व आदिवासी दिवस मनाउने क्रममा मंगलवार नेवाः एक्यबद्धताको आह्वान मांभाय् शिक्षा चेतना ¥यालीको आयोजनामा पाटनढोकावाट ¥याली प्रदर्शन गरेको थियो । सो ¥याली पुल्चोकस्थीत संयुक्त राष्ट्रसंघको कार्यालयमा पुगी ज्ञापन पत्र समेत दिएको थियो । कार्यक्रममा संयोजक दिपक तुलाधरले राष्ट्रसंघया प्रतिनिधी अन्तर्राष्ट्रिय सुचना प्रमुख रामबाबु साहलाई हस्तान्तरण गर्नु भएको सो ज्ञापन पत्रमा नेपालमा अहिलेसम्म पनि मातृभाषावाट शिक्षा दिने नीति नभएका कारण मातृभाषावाट शिक्षाका लागि जोड दिनुपर्ने कुरा उल्लेख गरिएको छ । 

No comments:

Post a Comment