Tuesday, May 28, 2013

कीर्तिपुरमा इलेक्ट्रिकल ईन्जिनियोरिङ कक्षाको प्रवेश परिक्षा सम्पन्न

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
कीर्तिपुरमा इलेक्ट्रिकल ईन्जिनियोरिङ कक्षाको प्रवेश परिक्षा सम्पन्न


नेपाल सरकारको विद्यालयस्तरदेखि प्राविधिक शिक्षा सुरु गर्ने योजना अनुसार शैक्षित्र वर्ष २०७० सालदेखि कक्षा ९ बाट प्राविधिक शिक्षाको पढाई संचालन गर्न काठमाडौं जिल्लाभरिमा कीर्तिपुर पाँगाको जनसेवा उच्च मा.वि.लाई मात्र इलेक्ट्रिक इन्जिनियरिङ अध्ययन गराउन स्वीकृति पाएकोमा हिजो बैशाख २८ गते प्रवेश परीक्षा संचालन गरियो । 

जसमा छात्र÷छात्रा गरी ३४ जना विद्यार्थीहरूले सहभागिता जनाएको थियो ।

आगामी जेठ महिनादेखि सो विषयको पढाई गर्न प्रयोगशालाका साथै अध्ययन कोठाको लागि ६ वटा कोठा तयारी गरीसकेको कुरा प्राचार्य नन्दकुमारी महर्जनले बताउनु भयो ।

No comments:

Post a Comment