Thursday, February 7, 2013

मधुमेह तथा वाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

मधुमेह तथा वाथ रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

जिवन्त स्वास्थ्य सेवा सदन प्रा.लि. कुलेश्वरका विशेषज्ञ डाक्टरहरूद्वारा यहि माघ २७ गते शनिवारका दिन कीर्तिपुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

उक्त शिविर माघ २६ गते घरेलु भवन खासिवजारमा विहान ७.३० बजे विहान खाली पेटमा भने माघ २७ गते विश्व राष्ट्रिय मा.वि. ढल्पामा विहान ९ बजे खाना खाएर गर्ने आयोजकले जनाएको छ । नाम दर्ताको लागि माघ २५ गते नै आयोजक झी पासा पुचः वचत तथा ऋण सहकारी संस्था लि. र बुद्ध निर्माण समिति कीर्तिपुर–५मा सम्पर्क राख्न सकिने जनाइएको छ ।

सम्पर्क नम्बरः– ४३३१६२२, ९८४१३४४४७४

No comments:

Post a Comment