Sunday, February 3, 2013

नगां ज्ञानमालाद्वारा श्रद्धाञ्जली सभा

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

नगां ज्ञानमालाद्वारा श्रद्धाञ्जली सभा

नगां ज्ञानमाला भजन खलःका अध्यक्ष धनवहादुर महर्जनको पिता जगतवहादुर महर्जनको ८४ वर्षको उमेरमा गत माघ ८ गते सोमवार स्वर्गारोहण भएकोले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गत माघ १३ गते उहाँकै निवासमा एक श्रद्धाञ्जली सभाको आयोजना गरियो । वृद्ध सेवा समितिका अध्यक्ष हिरा डंगोलले स्व. जगतवहादुर महर्जनले वृद्ध सेवा समितिको लागि गर्नु भएको योगदानको चर्चा गर्नुभयो । उक्त अवसरमा ज्ञानमाला भजनको साथै पुण्याणुमोदन पनि  गरिएको थियो

No comments:

Post a Comment