Saturday, February 2, 2013

शहिद स्मारकमा रक्तदान कार्यक्रम

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

शहिद स्मारकमा रक्तदान कार्यक्रम



शहिद स्मारक रेडक्रस यूथ सर्कलले गत माघ १३ गते शहिद स्मारक कलेज कीर्तिपुरको प्रागणमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।

उक्त रक्तदानको कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल मिलनमान महर्जनले रक्तदान गरी गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान दिएका थिए । जसमा ९ जना महलिा र ४९ जना पुरुष रहेका थिए ।

No comments:

Post a Comment