Thursday, January 24, 2013

कवि जकःमिद्वारा पवित्र कुटी विहारलाई आर्थिक सहयोग

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

कवि जकःमिद्वारा पवित्र कुटी विहारलाई आर्थिक सहयोग


गत माघ ९ गते मंगलवार कवि राजभाइ जकःमिले आफ्नो बुबा स्व.तुयू महर्जनको सम्झनामा पाँगा भुजिन्दमा रहेको पवित्र कुटी विहारलाई रु.१० हजार सहयोग गर्नु भएको छ । हरेक महिनाको एकादशिका दिन पवित्र कुटी विहारमा बुद्ध पुजा गर्दै आइरहेको छ । उक्त दिन पनि बुद्ध पुजाको अवसरमा राजभाइ जकःमिले विहारका प्रकाशराम महर्जनलाई नगद रु.१० हजार नगद प्रदान गर्नु भएको थियो ।

Click to read the magazine pdf

No comments:

Post a Comment