Wednesday, December 26, 2012

नेवाः एकता दिवसका लागि भेलाको सूचना

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012

नेवाः एकता दिवसका लागि भेलाको सूचना

नेवाः एकता दिवस माघ ७ गते कीर्तिपुरमा भब्य रुपमा मनाउनका लागि कीर्तिपुरका जातीय संगठन तथा नेवाः स्वायत्त राज्य आन्दोलनमा क्रियाशिल ब्यक्तित्वहरुलाई भेलामा सहभागी भइदिनु हुन अनुरोध गरिन्छ ।

स्थानः    नेपाः राष्ट्रिय पार्टी, कीर्तिपुर शाखा, नया“बजार, कीर्तिपुर

समयः  दिउसो ३ बजे     

मिति:  २०६९ पुष १३ गते शुक्रवार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete