Wednesday, January 16, 2013

महिला समूहहरुको वृहत्त भेला - नेवाः एकता दिवसको तयारी

महिला समूहहरुको वृहत्त भेला - नेवाः एकता दिवसको तयारी



माघ ७ गते नेवाः एकता दिवसको तयारीको क्रममा महिला समूहहरुको वृहत्त भेला । माघ ७ गते विहान ११ बजे तालँचा कीर्तिपुरवाट सांस्कृतिक झाँकी सहितको ¥याली निकालिने भएको छ । 

No comments:

Post a Comment