Wednesday, December 26, 2012

कीर्तिपुरमा एक नयाँ कम्पनी दर्ता

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


कीर्तिपुरमा एक नयाँ कम्पनी दर्ता

कीर्तिपुर नगरमा विभिन्न डिपार्टमेन्टल स्टोरहरू खुलिसकेका छन । विभिन्न बाणिज्य बैंकहरू पनि खुलिसकेका छन । यसैक्रममा अहिले कीर्तिपुरमा एउटा नयाँ किसिमको कम्पनी दर्ता भएको छ ।

एक महिना पहिले काठमाडौं जिल्लामा रजिष्टर भएको अधिकृत पूँजी १ करोड र चुक्ता पूँजी २५ लाख भएको किसि इन्भेस्तमेन्त कम्पनी खुलेको छ । यस कम्पनीको मुख्य उद्देश्य  आफ्ना ग्राहकहरूलाई शेयर वजार, कमोडिटी बजार, फोरेक्स बजार पोर्टफोलियो म्यानेजमेन्ट बारे परामर्श दिने रहेको प्रवन्धक कृष्ण महर्जनले बताउनु भएको छ ।

ग्राहकहरूले शेयर बजारमा लगानी गर्न चाहेमा कुन कम्पनीको कस्तो स्थिति छ र कहां कसरी लगानी गर्ने भन्ने परामर्श दिइनेछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete