Wednesday, December 26, 2012

मंगल स्कूलमा चीनका राजदूत

अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012


मंगल स्कूलमा चीनका राजदूत


नेपाल चीन दौत्य सम्वन्धको ५७ औं वार्षिक उत्सव तथा मंगल उच्च माविको स्वर्ण जयन्तीको उपलक्ष्यमा नेपाल चीन मैत्री केन्द्र कीर्तिपुर र मंगल उच्च माविको संयुक्त तत्वावधानमा २०६९ साउन २६ गते भएको कीर्तिपुरव्यापी अन्तर विद्यालय वक्तत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्न हिजो मंगलवार पुष १० गते चिनीया राजदूत कीर्तिपुरमा आउनु भएको थियो । उहा“लाई नया“बजारस्थित कीर्तिपुर गेटमा नेपाल चीन मैत्री केन्द्र कीर्तिपुरका पदाधिकारीहरु र मंगल उच्च माविका शिक्षक शिक्षीका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र विद्यार्थीहरुले सांस्कृतक बाजा बजाई भब्यताका साथ स्वागत गरेको थियो ।

सो स्वागत कार्यक्रममा मंगल उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. शिवशरण महर्जन, प्रिन्सिपल प्रदिप महर्जन, नेपाल चीन मैत्री केन्द्रका अध्यक्ष डा. चन्द्रमान बज्राचार्य लागयतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अर्को अंकमा सो कार्यक्रमको विस्तृत रुपमा...

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete